हर्तलुङ्ग खोला लधुजलबिधुत सुचारु
गाउँले न्यूज, ३ बैशाख, सोलुखुम्बु । २५ किलोवाट क्षमताको हर्तलुङ्ग खोला लधुजलबिधुत सुचारु भएको छ । माप्य दुधकोशी गाउँपालिका ४ घुम्नेमेरा स्थित हर्तलुङ्ग खोलामा सञ्चालि लगुजलबिधुत हिजो एक कार्यक्र बीच माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले उत्घाटन गरेका हुन् । माप्य दुधकोशी गाउँपालिका, ४ नं. वडा पालिका, माउन्टेन स्पिड दात्रि संस्था र स्थानीयको संयुक्त […]