पिके डाडामा पर्यटक पुर्याउन लिखुपिके गाउँपालिका जुरमुरिदै
गाउँले न्यूज, १९ बैशाख, सोलुखुम्बु । दृश्यावलोकनका लागि प्रख्यात सोलुखुम्बु जिल्लाको पिकेडाँडामा पर्यटन प्रवद्र्धनका लागि लिखुपिके गाउँपालिकाले चासो देखएको छ । पिकेडाँडालाई छोटो पर्यटकिय क्षेत्र बनाउन पालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेत सहितका जनप्रतिनिधिले राजधानी काठमाडौँमा रहेका पर्यटन व्यवसायीहरुसंग छलफल गर्दै ट्रेकिङ प्याकेज बनाउने योजनना थालेको छन । छलफलका क्रममा सवैभन्दा पहिले पदमार्गलाई व्यवस्थीत गर्ने, होटल तथा […]