ल्होत्से हिमालको चुचुरोमा सोलुखुम्बुको ३ जना सहित पुगे ५ नेपाली
गाउँले न्यूज, ३१ बैशाख, काठमाडौँ । यस बर्षको सिजनको पहिलो नेपाली टोली मंगलबार बिहान ९ बजेर ४७ मिनेटमा ल्होत्सेको चुचुरोमा पुगेका छन । विश्वको चौथो अग्लो हिमाल ल्होत्से सगरमाथा, पाकिस्तानको केटू र कंचजंघापछीको अग्लो हिमाल हो । चुचुरोमा पुग्नेमा सोलुका पेम्बा छोटे शेर्पा, आङ जाङ्बु शेर्पा र डेन्डी शेर्पा दोलखा रोलवालिङका किली पेम्बा शेर्पा, तामतिङ […]