सगरमाथाको चुचुरोमा घन्टौं जाम !
गाउँले न्यूज, १० जेठ, सोलुखुम्बु । हिमाल आरोहणको सिजन सुरु भएसँगै भनियो, ‘यो पटक सगरमाथामा ट्राफिक जाम छ ।’ सामान्यतः मौसम राम्रो भएका बेला हिमाल चढ्न चाहनेहरु धेरै हुने भएकाले त्यसलाई सांकेतिक रुपमा ट्राफिक जाम भनिएको हो । तर, आरोही निर्मल पूर्जाले खिचेको एउटा तस्वीरले धेरैलाई सोच्न बाध्य बनायो, ‘के यो साँच्चै हो ?’ प्रश्न […]