मनसुन इन्फेक्सनबाट कसरी जोगिने
पुस ७ – यो मौसममा हावामा ओस बढ्नुका साथै विभिन्न ठाउँमा जम्ने फोहोर पानीका कारण झिंगा वा लामखुट्टे मौलाउँछन् र रोग फैलने खतरा बढी हुन्छ । रुघा, खोकी भाइरल ज्वरो, पेटमा इन्फेक्सन, छालामा फंगल इन्फेक्सन आदि यो मौसममा हुने सामान्य समस्या हुन् भने मलेरिया, पिलिया, हैजा, डेंगु, स्वाइन फ्लु आदि गम्भीर रोगहरू हुन् । सरसफाइ […]