अचम्मकी युवती जो दैनिक २२ घण्टा निदाएरै बिताउँछिन्
एजेन्सी,फागुन ३ – सुन्दा पनि अचम्म लाग्छ कोही मानिस दिनको २४ घण्टामा २२ घण्टा सुत्छ भन्दा तर यो सत्य हो । बेलायतकी २२ वर्षीया बेथ गोडियर अचम्मकी युवती हुन् । उनी १७ वर्षको उमेरदेखि दैनिक २२ घण्टा सुत्दै आएकी छिन् । बाँकी रहेको दुई घण्टा पनि उनी अर्धनिद्रामै हुन्छिन् र यही बेलामा हिँड्डुल गर्ने, खाना […]