‘सोलुखुम्बु आउनु है हजुर’ गीतको छायाङकन सम्पन्न (फोटो फिचर)
काठमाण्डौ, १६ मङ्सिर । डा. रेणुका ‘सोलु’को ‘सोलुखुम्बु आउनु है हजुर’ गीतको छायाङकन अन्तिम अवस्थामा पुगेको छ । सोलुखुम्बुको सोताङमा जन्मेकी डा. रेणुकाको शब्द, जसिहाङ राईको संगीत, राई र जेनी खालिङले स्वर भरेका छन् । यस गीतको लागि सोलुखुम्बुका प्रतिष्ठित ब्याक्तिहरु पूर्व सभासद आङदावा शेर्पा, समाजसेवी यस बहादुर राई, प्रकाशसिङ कार्की, सोलुखुम्बु बहुमुखी क्याम्पस प्रमुख […]