प्याब्सन बाकेमा डा. राजेश केशर खनालको नेतृत्व
नेपालगन्ज,पुस १२- प्याब्सन बाकेको १३औं अधिवशेनले डा. राजेश केशर खनालको नेतृत्वमा सोमबार सर्वसम्मत नया नेतृत्व चयन गरेको छ । अध्यक्षका तीन दाबेदार बीच अग्रजहरुको परामर्श र पहलबाट सर्वसम्मत नेतृत्व चयन गरिएको प्याब्सन बाकेले जनाएको छ । नव चयनित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र आचार्य, उपाध्यक्ष (महिला) अन्नपूर्णा सिंह, उपाध्यक्ष राजन आले श्रेष्ठ, सचिव यम रावत, कोषाध्यक्ष दिनेश […]