एसईईको नतिजा आज सारवजनिक हुँदै
गाउँले न्युज, १२ असार, काठमाडौँ । माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा आज बिहीबार सार्वजनिक हुने भएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बोर्डले निर्णय गरेपछि परीक्षाफल सार्वजनिक गरिने जानकारी दिए । बोर्डका अनुसार नतिजा हेर्न कम्तीमा […]