माविको प्रअ हुन एमफिल, आधारभूत तहका लागि स्नातकोत्तर
गाउँले न्यूज, १२ चैत, काठमाडौं । माध्यमिक तहको विद्यालयमा प्रधानाध्यापक हुन कम्तीमा एमफिल उतीर्ण गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ । यसैगरी आधारभूत तहको विद्यालयको प्रधानाध्यापक हुन स्नातकोत्तर गरेको हुनुपर्नेछ । हाल कक्षा १ देखि ८ सम्मलाई आधारभूत तह र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तह मानिन्छ । यसअघि कक्षा १–५ सम्मलाई प्राथमिक तह, कक्षा […]