बजेट बनाउन व्यस्त प्रदेशहरू, आइतबार सातवटै प्रदेशको बजेट
गाउँले न्यूज, ३० जेष्ठ, काठमाडौँ । सातवटै प्रदेशले आ-आफ्नो दोस्रो बजेट ल्याउने अन्तिम तयारीमा गरिरहेको छ । चालु वर्षको पहिलो बजेटमार्फत केही अनुभव बटुलिसकेका प्रदेशका अर्थ मन्त्रालयमा अहिले निकै व्यस्तता बढेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै राजस्व र व्ययको अनुमान (बजेट) ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेकाले […]