कविता – खाली पत्र
रमेश थामी ‘छड्केसलाम‘ कालिञ्चोक-२, दोलखा हो त्यही स्मृतिग्रन्थ विमोचनकै दिन हो स्तब्ध थिए सारा मानिसहरु कोही बोल्दै थिए, कोही घोरिँदै कोही भित्र आउँदै, कोही बाहिर जाँदै कोही भकानिदै, कोही नतमस्तक सोच्दै सुटुक्क आफ्नो कदम बढाई चर्मचक्षु लगाई त्यो कुनाको फटाफट खालि कुर्सीमा पुग्दा थियो एउटा पाना पल्टिरहेको कतिले कुल्चे, बसे, थाहा छैन के थियो भनी […]