कविता – बिरक्तिएको कर्णे
अब, मन थाम कर्णे ! तिमीले भने जस्ताे कहाँ हुनु र ? तिमीले देखेकाे , उसले देखेकाे वाटाे नै फरक छ। हेर कर्णे ! विपी जस्ता कांग्रेस अहिले छन् ? अब जन्मन्छन् ? तिम्रा एमालेले सबै वादलाई भाेटे ताल्चा लगाएर पुँजीवादकाे काशीयात्रा गर्दैछ। अनि कर्णे ! सुन त, तिमीले संझेकाे माओवादी ? दिनरात केपीकाे विराेध […]