चलचित्र ‘मेरो देश’को अडियो सार्वजनिक
काठमाडौं, पुस ७– आउँदो फागुन ६ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ’मेरो देश’ को अडियो गीत सार्बजनिक गरीएको छ । युटयब मार्फत चलचित्रमा समाबेश चार गीतहरुलाई सार्बजनिक गरिएको हो । सार्बजनिक गीतहरुमा रातो टिका जमरा दशै लाग्यो रे , के सोचेको थिए,उकाली ओराली, डन्ट टच मि जस्ता गीतहरु रहेका छन । चलचित्रका गीतहरुमा […]