बलिउडका यी हस्तीः जसको धेरै पटक प्रेम भयो तर विवाह भने हुन सकेन
पुस १३ – बलिउड सुपरस्टार सलमान खान ५१ वर्ष पुगे । उनी बलिउडका टप योग्य अविवाहितमा पर्छन् । सलमान खानले विवाह नगरेका हुन्, तर संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय, क्याटरिना कैफ, लुलिया वन्तुरसहित उनका कैयौँ चर्चित प्रेमगाथाहरु छन्, र, झन्डै यति नै युवतीहरुसँग नाम जोडिएको पनि थियो । सायद सलमान बलिउडका एक्ला नायक हुन्, […]