मुख्यमन्त्रीको अभिव्यक्तिले प्रदेशसभामा चर्काचर्की
१ जेठ, जनकपुर । जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति प्रदेशसभामा चर्काचर्की भएको छ । मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा नेपालले मुख्यमन्त्रीको अभिव्यक्तिको बचाउ गरे भने नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले विरोध जनाएका छन् जनकपुर उपमहानगरपालिकाले गरेको नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा […]