प्रदेश २ का मन्त्रीहरुको एक महिनाको तलब बाढी पीडितलाई
गाउँले न्युज, ३१ असार, काठमाण्डौ । प्रदेश नम्बर २ को मन्त्रिपरिषद् सदस्यले बाढी पीडितलाई आनो एक महिनाको तलब दिने भएको छ । निरन्तर वर्षा पछी गएको बाढीले प्रभावित परिवारको राहतको लागि प्रदेश नम्बर २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले एक महिनाको तलब दिने भएको हो । मङ्गलवार बसेको मन्त्रिपरिषदको बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीब्र बनाउने निर्णय […]