प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा डिलाराम भट्टराई सिफारिस
गाउँले न्युज, १० साउन, बुटवल । प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षमा महेन्द्र बहुमुखी क्याम्पस दाङका प्राध्यापक डिलाराम भट्टराई सिफारिस भएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको संयोजक रहेको तीन सदस्यीय समितिले सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराईलाई अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश लोकसेवा आयोग गठनका लागि मुख्यमन्त्री, सभामुख र […]