प्रथम स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ आयोजना हुने
काठमाडौँ । रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ आयोजना गर्ने भएको भएको छ । आज एक समारोह बीच अवार्ड कार्यक्रमको घोषणा गरिएको हो । अवार्ड ८४ बिधामा गर्न लागिएको र अवार्डको लागि भाद्र २४ देखी असोज ५ गतेसम्म फारम खुल्ला गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार फिल्मका निर्देशक, कलाकार, प्राविधिक साथै सांगीतिक […]