काङ्ग्रेस सोलुखुम्बु जिल्ला सभापतीमा बस्नेत र शेर्पा कस्ले मार्ला बाजि
काठमाण्डौ । नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा र विनोद कुमार बस्नेत वीच प्रतिस्पर्धा हुने भएको छ । सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पा र हालका जिल्ला सभापति विनोद कुमार बस्नेत ले आज (बुधबार) मनोनयन दर्ता गरेको निर्वाचन समिति सोलुखुम्बुले जनाएको छ । बिनोद बस्नेतको प्यानलबाट उपसभापतिमा घनराज सुनुवार र फुदोर्जी शेर्पा, सचिवमा […]