खुम्बुका ५३ जना सम्मानित, ३७५ जनालाई प्रशंसा–पत्र
काठमाण्डौँ । खुम्बु पासाङल्हामू गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्याउने ५३ जनाखुम्बुका नागगरिकलाई सम्मान गरेको छ । सम्मान पाउनेमा २५ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राख्ने कामिरिता शेर्पा देखि राष्टि्रय सभा सदस्य सोनामग्याल्जेन शेर्पासम्म रहेका छन् । शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायतका क्षेत्रमा खुम्बुमा जन्मेर राष्ट्रलाई योगदान गरेका ५३ जनालाई सम्मान गरिएको हो । उनीहरुलाई […]