प्रथम अध्यक्ष कप तथा पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा
सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका द्धारा सञ्चालन हुने प्रथम अध्यक्ष कप तथा पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । भोलि माघ ३० बाट माप्य दुधकाोशी गाउँपालिका वडा नं. ४ कोर्कुमा निर्माणधिन रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको माप्य दुधकोशी गाउँपालिका प्रबक्ता अमित खालिङ राईले जानकरी दिए । नेपाल सरकारका […]