ताम्सालिङ टिभिको प्रस्तुतीमा दिलको राजा आधुनिक म्युजीक भिडियो सार्वजनीक
गाउले न्युज – काठमाडौं, ताम्सालिङ टिभिको प्रस्तुतीमा प्रदिप थिङ तामाङको आधुनिक म्युजीक भिडियो दिलको राजा आज वौद्धमा एक कार्यक्रमका विच सार्वजनीक गरिएको छ । तामाङ सेलो सम्राट तथा वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथीका रुपमा तामाङ कलाकार संघका अध्यक्ष संजिव वाईवा तामाङ लगायत कलाकारहरु संगै पत्रकार मिडियाकर्मीहरुको […]