सोलुखुम्बुमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सन्चाल हुने
सोलुखुम्बु । बिश्व भलिबल दिवसको अवसरमा जिल्ला भलिबल संघ सोलुकुम्बुले मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । जिल्ला संमन्वय समिती सोलुखुम्बुको प्राङ्गणमा यहि २३ गतेका दिन मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा जिल्लाका पाँच टोलिको सहभागिता रहने आयोजकले जनाएको छ । नेपाल पत्रकार महासंघ, कर्मचारी मिलन केन्द्र, नेपाल शिक्षक महासंघ, सोलुखुम्बु […]