प्रदेश बलियो भएमात्र केन्द्र बलियो हुन्छः मन्त्री आङ्बो
उर्लाबारी– प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले समृद्ध प्रदेश बनाउने कार्यमा प्रदेश सरकार जुटिरहेको बताएका छन् । मंगलबार उर्लाबारी–३ मंगलबारेस्थित कन्काई विकास बैंकको १३ औं शाखा कार्यालयको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । प्रदेश १ मा उद्योगधन्दा सञ्चालन, रोजगारीको सिर्जना, लगानीको वातावरण निर्माणमा जोड दिइएको वताउँदै मन्त्री आङ्बोले प्रदेश […]