प्रदेश

नेकपा माप्य–काठमाण्डौ संपर्क  कमिटिको अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
प्रमुख समाचार
नेकपा माप्य–काठमाण्डौ संपर्क कमिटिको अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  • ४ years अगाडि

काडमाण्डौं । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) माधब–प्रचण्ड समूहको माप्य दुधकोशी–काठमाण्डौं सम्पर्क समितिको अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार काठमाण्डौको एभरेष्ट रेष्टुरेन्टमा सम्पन्न अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा माप्य दुधकोशी गाउँपालिकाबाट काठमाण्डौं आई बसोबास गर्ने नेकपा माधव–प्रचण्डमा आस्था राख्ने ब्याक्तिहरुको बाक्लो उपस्तिथि रहेको थियो । कार्यक्रममा सोलुखुम्बुका संघिय संसद तथा […]