महारुद्र थानलाई पर्यटकीय गन्तव्य बनाइने
गण्डकी । पोखरा महानगरपालिका–३३ बरपाण्डेथुमस्थित ३२५ वर्ष पुरानो महारुद्र थानलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल थालिएको छ । धवलागिरि, अन्नपूर्ण, माछापुच्छे«, लमजुङलगायत हिमालका साथै पोखरा र लेखनाथका रमणीय तालसहित अन्य भूभाग एकसाथ अवलोकन गर्न सकिने सो ठाउँको प्रवद्र्धन र विकासका लागि पहल थालिएको हो । धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्दै यसलाई पर्यटकीय नगरी पोखराको अर्को […]