एमाले र माओवादी केन्द्रका कार्यालयमा नामपाटी
पर्वत । सर्वोच्च अदालतले नेकपा विभाजन भई साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) छुट्टाछुट्टै अवस्थामा रहेको फैसला गरेपछि नेकपा माओवादी केन्द्रले आजदेखि कार्यालयमा बोर्ड टाँसेर खुला गरेको छ । कुश्माबजारस्थित लम्भीडाँडामा रहेको कार्यालयमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, प्रदेश कमिटी सदस्य मनरुपा सुवेदीलगायतको उपस्थितिमा कार्यालय खुला गरिएको माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य […]