संवैधानिक इजलास कार्यसम्पादनप्रति वकिल र पूर्वन्यायाधीशका टिप्पणी
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायालयप्रतिको डरलाग्दो निरासालाई हटाउन न्यायमूर्तिले बुद्धि, विवेक, गुण र क्षमतालाई प्रखररूपमा प्रस्तुत गर्न आवश्यक रहेको बताएको छ । नेपाल कानून समाजद्वारा आयोजित ‘संवैधानिक न्याय निरुपणमा संवैधानिक इजलासका चुनौती र योगदान’ विषयक कार्यक्रममा उहाँले न्याय निरुपण गर्दा नयाँ विचारले प्रवेश र प्राथमिकता पाए÷पाएन भन्ने पाटोमा ध्यान पुर्याउन सक्नुपर्छ भने । श्रेष्ठले भने, “हामीले […]