२५ लाख बढी घरेलु कार्यालय सोलुको राजस्व सङकलन
काठमाण्डौ । सोलुखुम्बु जिल्लामा घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुले एक आर्थिक बर्षमा २५ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७८र०७९ मा २५ लाख ५१ हजार ८ सय २५ रुपैयाँ राजस्व संकलन गरेको छ । उद्योग दर्ताबाट १० लाख ५५ हजार ४ सय, उद्योग नविकरण र अन्य सेवा शुल्कबाट ७ […]