कञ्चनजङ्घा संरक्षण क्षेत्रमा २९ वटा समूह गठन
ताप्लेजुङ । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्अन्र्तगत ११८ समूहमध्ये मङ्गलबारसम्म २९ समूह गठन भएको छ । परिषद्अन्तर्गत प्रमुख ७ उपभोक्ता समिति रहेका छन् । सात उपभोक्ता समितिभित्र उपभोक्ता समूह, आमा समूह र सामुदायिक वन उपभोक्ता गरी ११८ समूह रहेका छन् । परिषद्को पाँच वर्ष कार्यावधि र थप एक वर्ष कार्यावधि गत जेठ २८ मा […]