नेकपा सोलुखुम्बु जिल्ला कमिटी बैठक सम्पन्न
गाउँले न्युज, सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बु जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । शुक्रबार दिउँसो सदरमुकाम सल्लेरीमा बसेको पूर्ण बैठकमा जिल्ला सचिवालयदेखि हालै तिङलामा भएको घटना मूख्य एजेण्डाका रुपमा प्रस्तुत गरिएको थियो । जिल्ला कमिटीका अध्यक्ष तथा नेकपा १ नं. प्रदेश कमिटी सदस्य मानवीर राईको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा केन्द्रीय सदस्य तथा […]