नेपाल तरुण दललाई भलिबल प्रतियोगिताको उपाधि
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाँउपालिका-९ लोखिममा भएको खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि नेपाल तरुण दल थुलुङ दुधकोसीले हात पारेको छ । सोलुखुम्बु फ्याफुल्ला समाजको आयोजनामा बुधबारदेखि जारी प्रतियोगितामा ऐसेलुखर्क गाँउपालिका ५ महेश्वरीे दोश्रो र थुलुङ दुधकोशी गाँउपालिका ९ लोखिम ए टिम तेश्रो बनेको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई क्रमश ५० […]