पर्खि खालिङलाई अन्तराष्ट्रिय रेफ्रीको उपाधी
न्युयोर्क— पान अमेरिकन कराते महासंघले नेपाली कराते प्रशिक्षक पर्खि खालिङलाई अन्तराष्ट्रिय रेफ्रिको उपाधी प्रदान गरेको छ । खालिङलाई मेक्सिको मोन्तरेमा आयोजित ३८ औं सिनियर पान अमेरिकन कराते च्याम्पियनसीपमा अन्तराष्ट्रिय रेफ्रीको यो उपाधी दिएको हो । अमेरिकामा राष्ट्रिय स्तरको रेफ्री हुदै अन्तराष्ट्रियस्तरको रेफ्रीको उपाधी पाउदा मनमा खुसीसंगै थप जिम्मेवारीबोध भएको खालिङले बताए । यो उपाधी पाउने […]