किरात राज्य समितिको संयोजक गणेशकुमार राई
काठमाडौँ । आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको किरात राज्य समितिको संयोजकमा गणेशकुमार राई चयन भएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा गणेशकुमार राईको संयोजकत्वमा १८ सदस्यीय समिति गठन गरेको हो । समितिको सह(संयोजकमा इन्द्र नारथुङ्गे, सचिवमा सुशीला निनाम, सह(सचिवमा कुम्भराज राई, कोषाध्यक्षमा जीवन ‘आरोही’ रहेका छन् । सदस्यहरूमा अमर श्रेष्ठ, इन्द्रसुर ‘बेल्टारे’, ओम डिसिआर, […]