तिङ्लामा दुई किलो गाँजा सहित एक व्यक्ति पक्राउ

तिङ्लामा दुई किलो गाँजा सहित एक व्यक्ति पक्राउ

गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोलुदुधकुन्ड नगरपालिका तिङलाबाट दुई किलो ७ सय ग्राम गाँजा सहित एक व्यक्ति पक्राउ परेका छन् ।

सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाका प्रेमराज राईले लुकि छिपी लागु औषधीको कारोबार गर्दै आएको सुराकीको आधारमा सोमबार राति ११ बजे राईलाई उक्त्त गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई लागु औषध मुद्धा दर्ता गरि १० दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमोरियाले जानकारी दिए ।

sourse:himalfm

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ